Sunday, July 20, 2014

ल है त यो के हो

एडमिन ग्रुपज्युहरु नमस्कार यहाँ हाम्रो ब्लग राख्नुको अर्थ के हो ?   ब्लग बना त्यो पनि रातो alreat फेरी अर्को बना म त हैरान भै सके ... अब यो ग्रुपमा मेरो ब्लग यो तेरो ब्लग  भनेर राखेर अनि अरु ब्लग चाइ चल्न नदिने हे हे हे .. कि फेरी rato alreat  तिर समय खर्च गर्ने ,येहा भएको ब्लग बाहेक अरु ............... हो कि क्या हो हे हे हे हे   चलाउने भए  कसैले कसैको पनि रिस गर्नु भएन ! फेरी कहिले काही अरुले रिपोर्ट गर्यो
भन्ने नै हुन्छ र ?  adsense  बौलाउन पनि त सक्छ , म सग त  adsense  धेरै चोटी बौलाएको छ ,हे हे हे ..

माषिक ३५००० डलर गुगलले नेपालमा बुझाएको बुझायै छ ? श्रिफ प्रबासी नेपालीहरुबाट मात्र के यो पैसा नेपालमा भोलि हामि जादा हामीलाई काम लाग्दैन र  ?  भोलि हामीलाई २४ सै घण्टा बत्ति , पानि चाहिन्छ हैन र ? यो बिकासको पूर्वाधार येस्तै पैसा ले त बन्ने हो ? हामीले हाम्रो स्वार्थ हेर्ने हो भने भोलि हाम्रा छोरा छोरि को के हालत होला , कि छोरा छोरि नै छैन     हे हे हे ,,, नभए पनि त बनाउने प्लान पक्कै होला नि ?

धन ,सम्पति कमाउदै जानु मान्छेको विकास होर ? के धेरै शिक्षा पाउनु  अनि ठुला ठुला मान प्रतिष्ठा पाउनु बिकास होर ? विकास भनेको phychological growth यानकि (मानशिक बिकास)अर्थात दिन  दिन मानिस सबल हुदै जानु सक्क्षम हुदै जानु प्रबल हुदै जानु बौधिक हुदै जानु अनि पो .. हे हे हे  हामीलाई सानो सानो कुरा ले उत्तेजिल पार्छ डराउछौ हामी अतालिंछौ अनि मनमा अनेक बिगार्ने भत्काउने कुरा बाहेक के आवोस हामीलाई येही मानशिक बिकासको खाचो छ  मैले त मेरि प्यारी आमाको कसम कसैको पनि एस्तो गरेको छैन र गर्दिन पनि जस्ले मेरो गर्छ उसलाई किन गरिस पनि भन्दिन  तेस्ले गर्छ म अर्को एक आधा घण्टामा अर्को बनाउछु त्यो पनि गर्छ फेरी अर्को बनाउछु फेरी गर्छ फेरी अर्को बनाउछु गर्दा गर्दा त्यो आफै थाक्छ  अनि छोड्छ हे हे हे
अर्को एउटा उखान याद आयो !  यौटा रुखको टुप्पामा पाकेको अंगुरको झुप्पो रैछ स्याल  मोरो भोकाएर आएको रैछ  अनि स्यालको मुखमा पानि आएछ , अब यो अंगुर खानु पर्यो भनेर उफ्री उफ्री कोशीस गर्छ भेट्न सक्दैन
जति पटक कोशीस गरेपनि पत्तो चलेन  अनि हैरान भएछ  लखतरान भएछ  हे हे  मनमनै भनेछ ह्या यो मुला अंगुर पक्कै अमिलो छ यो खादा मेरो पेट दुख्छ तेही भएर भगवानले अलि माथि फलाएको रैछ भनेर फर्केछ हे हे हे ...

No comments:

Post a Comment